सडक भासिदा पृथ्वी राजमार्ग एकतर्फी, पहिरोमा सवारी नरोक्न आग्रह

सडक भासिदा पृथ्वी राजमार्ग एकतर्फी, पहिरोमा सवारी नरोक्न आग्रह
+
-

काठमाडौँ – सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएको छ।

राजमार्गको मुग्लिन आँबुखैरनी खण्डको साखर भन्ने स्थानमा सडक भाँसिएर आवागमन एकतर्फी भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयले सवारी साधान एकतर्फी सञ्चालन भएको हँुदा सवारीसाधनको चाप अत्यधिक भएको छ।

जसका कारण मुग्लिन नारायणगढ सडक खण्डमा समेत जाम हुन गएकोले पहिरोको उच्च जोखिम स्थानहरू लगायत पुलमाथि सवारीसाधन नरोक्न आग्रह गरेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’