प्युठान गाडी दुर्घटना अपडेटः चालकको उपचारको क्रममा मृत्यु

प्युठान गाडी दुर्घटना अपडेटः चालकको उपचारको क्रममा मृत्यु
+
-

दाङ–प्यूठानमा शुक्रबार भएको गाडी दुर्घटनामा परेर घाईते भएका सवारी चालकको उपचारको क्रममा मृत्युभएको छ। प्युठानको माण्डवी गाउँपालिका– ५, रम्दी ठकुरीटोलमा भएको इभी गाडी दुर्घटनामा पर्दा ऐरावती–५ गोठिबाङ निवासी २७ वर्षीय चालक निरज सापकोटा (नेपाली)को मृत्यु भएको जिल्ला अस्पताल प्युठानले जानकारी दिएको छ।

घटनामा परेर घाईते भएकाहरुको उपचार चलिरहेको छ। ऐरावति गाउँपालिका–१ सिर्सेनीबाट कपिलवस्तुका लागि छुटेको नमस्ते प्रालिको लुम्बिनी प्रदेश ०३–००१ ज ००१८ नम्बरको इभी गाडी सडकबाट कम्तीमा ५ सय मिटर तल खसेको थियो। सिर्सेनीका ३३ वर्षिय रेशम गुरुङ ,३२ बर्षिय शुदिप गुरुङ र २१ बर्षिय कविता गुरुङ घाईतेछन्।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’