माइतीघर बालेन र गृहमन्त्रीका समर्थकको मात्र प्रदर्शनस्थल होइन: पोखरेल

माइतीघर बालेन र गृहमन्त्रीका समर्थकको मात्र प्रदर्शनस्थल होइन: पोखरेल
+
-

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डला बालेन (काठमाडौँका मेयर बालेन्द्र साह बालेन) र गृहमन्त्री (ओमप्रकाश अर्याल)का समर्थकको मात्र प्रदर्शनस्थल नभएको बताएका छन्।

शनिबार माइतीघरमा प्रदर्शनकाक्रममा जेनजी युनाइटेड परिवर्तन समूहका ५० जना प्रहरी नियन्त्रणमा परेपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन्।

‘माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन-सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानूनी सिद्धान्तमाथिको उपहास हो’, उनले लेखेका छन्।

प्रहरीले युनाइटेड समूहले अनुमति नलिएको भन्दै उनीहरूलाई प्रदर्शनका लागि रोकेको थियो।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’