एन आई सी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, सम्पत्तिको विस्तृत जानकारी अनलाइनमै उपलब्ध

एन आई सी एशिया बैंकद्वारा लिलाम बिक्री पोर्टल सार्वजनिक, सम्पत्तिको विस्तृत जानकारी अनलाइनमै उपलब्ध
+
-

काठमाडौं- एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउनको लागि एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टल (https://auctionassistance.nicasiabank.com) मार्फत लिलाम बिक्री गरिने सम्पत्तिहरूसँग सम्बन्धित सम्पूर्ण सूचनाहरू समेटिएका छन्।

पोर्टलमा के-के जानकारी उपलब्ध छन्?

ग्राहक महानुभावहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशित सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी वा सिधै पोर्टलको लिंकमा गएर निम्न जानकारीहरू प्राप्त गर्न सक्नेछन्:

• कित्ता नं. र क्षेत्रफल सहितको विस्तृत विवरण।

• सम्पत्तिको फोटो र नक्सा।

• सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप।

थप जानकारीका लागि व्यवस्था

यदि कुनै ग्राहकले खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा, सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्स मा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, र सम्पर्क ठेगाना राखी सन्देश (Message) समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’