राजा झा
२ घण्टा पहिले
अ
+
अ
अ
-
जनकपुरधाम- मिथिलाञ्चल क्षेत्रको सबैभन्दा ठूलो पर्व छठ जनकपुरधामसहित देशभर आज (मुख्य दिन) मनाइँदै छ।
चार दिनसम्म मनाइने यो पर्वअन्तर्गत तेस्रो दिन आज छठ ब्रतालुहरू अर्घ लिएर छठ घाटमा पुग्दैछन्।
छठ पर्वका लागि जनकपुरधामका प्रमुख पोखरीहरू झिलिमिली पारिएका छन्।
यहाँको छठ पर्व हेर्न आन्तरिकदेखि बाह्य पर्यटकहरूसमेत आउने गर्छन्।
तस्बिरहरू:








भर्खरै
लोकप्रिय







































































































































































































