नेकपा दर्ताका लागि आयोग पुगे नेताहरू (तस्बिरहरू)

नेकपा दर्ताका लागि आयोग पुगे नेताहरू (तस्बिरहरू)
+
-

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। उक्त दलले चुनावका लागि लालीगुराँस चुनाव चिह्न आयोगसँग मागेको छ।

आयोगले दल दर्ताका लागि आएका कागजात अध्ययन गरेपछि दर्ता प्रक्रिया अघि बढाउने जानकारी दिएको छ।

माओवादी केन्द्रबाट विभाजित भएपछि आयोगमा दर्ता विनै राजनीतिक गतिविधि गर्दै आयोगले नेकपाले आउँदो फागुन २१ गतेका लागि तोकिएको चुनावलाई लक्षित गर्दै आयोगमा दर्ता हुने भएको हो।

दल दर्ताका लागि नेकपाका नेताहरु खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढामगर, कर्णजित बुढासहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए।

चुनावका लागि कात्तिक ३० गतेभित्र दल दर्ता भइसक्नुपर्ने कार्यतालिका छ। त्यहीँअनुसार नेकपाले दर्ता प्रक्रिया अघि बढाएको हो।

तस्बिरहरू:

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’