बर्षा शाह
२ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बुधबार मानव अधिकार आयोगसँग छलफल गरेका छन्।
मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईंले आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेका हुन्। आयोगसँगको छलफलपछि उनले संचारकर्मीसँग बोल्दै महत्वपूर्ण विषयमा छलफल बताए।
उनले यो व्यवस्था फाल्नका लागि आफूले आन्दोलनको तयारी गरेको बताए।

भर्खरै
लोकप्रिय







































































































































































































