भारत विरुद्धको खेलमा अनिता बस्नेतले कप्तानी गर्दै, १० खेलाडी परिवर्तन

भारत विरुद्धको खेलमा अनिता बस्नेतले कप्तानी गर्दै, १० खेलाडी परिवर्तन
+
-

भारत विरुद्ध आजको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी अनिता बस्नेतले गर्ने भएकी छिन्। कप्तान सावित्रा भण्डारी अस्ट्रेलिया फर्किएसँगै अनिता कप्तानी गर्ने छिन्।

नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण खेलका लागि अघिल्लो खेलमा रहेको टिममा रहेका अधिकांस खेलाडीलाई प्लेइङ ११ मा समेटेको छैन्। आजको खेलमा पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरिएको छ।

भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङ सेटमा रहेकी छिन्। अनिता, उषासहित प्रतिक्षा चौधरी, मिना देउवा, सरु लिम्बू, हिरा कुमारी भुजेल, निशा थोकर, पूर्णिमा राई , सरस्वती हमाल र रश्मिकुमारी घिसिङ आज पहिलो रोजाइमा मैदान उत्रिंदै छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’