भारत र अस्ट्रेलियाबीचको पहिलो टी–२० नतिजाविहीन

भारत र अस्ट्रेलियाबीचको पहिलो टी–२० नतिजाविहीन
+
-

काठमाडाैँ – भारत र अस्ट्रेलियाबीचको ५ खेलको टी–२० सिरिजको पहिलो खेल नतिजाविहीन बनेको छ। वर्षाले प्रभावित बनेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९.४ ओभरमा १ विकेट गुमाएर ९७ रन बनाउँदा वर्षा भएपछि त्यसपछि खेल अघि बढ्न सकेन।

क्यानबेरामा पटक–पटक वर्षाले खेल प्रभावित बनाएको थियो। बुधबार दुइ पटक खेल रोकिएको थियो। अब सिरिजको दोस्रो खेल ३१ अक्टोबरमा मेलबर्नमा हुनेछ।

अन्तिम पटक खेल रोकिंदा भारतका शुभमन गिल ३९ तथा कप्तान सूर्यकुमार यादवले ३९ रन बनाएर अविजित रहेका थिए। अभिषेक शर्मा १९ बनाउर पहिलो विकेटका रुपमा पेभिलियन फर्किएका थिए। उनलाइ नाथन एलिसले टिम डेविसको हातबाट क्याचआउट गराए।

यसअघि अस्ट्रेलियाले भारतलाई ३ खेलको एकदिवसीय सरिजमा २(१ को जित निकाल्दै सिरिज जितेको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’