शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम

शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम
+
-
देशसञ्चार AI सारांश
  • ताँजाकोट गाउँपालिकामा शैक्षिक सुधारका लागि १४ गतेदेखि अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गरिने भएको छ।
  • उक्त कार्यक्रमबाट विद्यालयबीच सकारात्मक प्रतिस्पर्धा उत्पन्न भई शैक्षिक सुधारमा टेवा पुग्न सक्ने बताइएको छ।
  • कार्यक्रमअन्तर्गत कक्षा एकदेखि दशसम्म विभिन्न तहमा १३ देखि १५ वटा गतिविधिहरू सञ्चालन गरिनेछ।

सिमकोट – ताँजाकोट गाउँपालिकाको अध्यक्ष अतिरिक्त क्रियाकलाप कार्यक्रम गरिने भएको छ। शैक्षिक सुधारका लागि विद्यालय स्तरमा सो कार्यक्रम सञ्चालन हुन लागेको हो।

वार्षिक स्वीकृत उक्त कार्यक्रम ताँजाकोट गाउँपालिकास्तरीय शैक्षिक सुधारका लागि गाउँपालिका अध्यक्ष अतिरिक्त क्रियाकलाप सप्ताह कार्यक्रम १४ गतेबाट सञ्चालन गर्न लागिएको उक्त गाउँपालिका अध्यक्ष लालकेश जैसीले जानकारी दिए।

गाउँपालिकाभित्रका विद्यालयको शैक्षिक सुधारका लागि गहन छलफल गर्दा यी कार्यक्रम सञ्चालनका लागि वार्षिक कार्यक्रम नै तय गरिएको उनले बताए।
शिक्षा युवा तथ खेलकुद शाखाका प्रमुख जयरुद्ध ढकालले यसबाट शैक्षिक सुधारका लागि विद्यालयबीच सकारात्मक प्रतिस्पर्धा हुने गरेको बताए।

कार्यक्रम १४ गतेबाट १७ गतेसम्म चार सञ्चालन हुनेछ। कार्यक्रमअनुसार शैक्षिक सुधारका लागि आधारभूत तह कक्षा एकदेखि तीनसम्म १३ वटा कार्यक्रम सञ्चालन गरिनेछ। जसमा हाजिरीजवाफ, चित्रकला, गणित दौड, अनुखलेखन, हस्तलेखन, हिज्जे, श्रुतिलेखनलगायत क्रियाकलाप हुनेछन्।

आधारभूत तह ४ र ५ मा पनि १३ वटा गतिबिधि हुनेछन्। उक्त तहमा पनि तिनै गतिविधि सञ्चालन गरिनेछ। आधारभूत तह कक्ष छ देखि आठसम्म बाह्र वट कार्यक्रमहरु सञ्चाल गरिनेछ। कक्षा नौ र दशमा १५ वटा कार्यक्रम सञ्चालन गरिनेछ। गत वर्ष पनि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’