जेनजीकाे सरकारलाई दबाबः चुनाव मात्रै भएर हुँदैन

जेनजीकाे सरकारलाई दबाबः चुनाव मात्रै भएर हुँदैन
+
-

काठमाडाैँ – सरकार र दलहरूसँग वार्ताका लागि पुगेका जेनजीहरूले आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार भएको त्रिपक्षीय वार्तामा सहभागीहरूले यस्तो बताएका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आफूहरूलाई चुनाव चाहिएको भए पनि चुनाव मात्रै भएर पनि नहुने जेनजी प्रतिनिधिहरूले बताएका छन् ।

‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव चुनाव भनेर मात्र हुँदैन,’ जेनजी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।

साथै, उनीहरूले आन्दोलनको मुख्य माग भनेको सुशासन रहेको र त्यसका लागि सरकारसँग सँगसँगै अघि बढ्ने बताएका छन् ।

‘हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो । यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ,’ वार्तामा जेनजीहरूले भनेका छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’