शेखर कोइरालाद्वारा पदाधिकारीहरूसँग छलफल

शेखर कोइरालाद्वारा पदाधिकारीहरूसँग छलफल
+
-

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू निकट शीर्ष पदाधिकारीहरूसँग आज बिहान छलफल गरेका छन्।

कोइरालाले आफ्नो सम्पर्क कार्यालय, बिशालनगरमा आयोजित उक्त बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीहरू जीवन परियार र बद्री पाण्डेसँग परामर्श गरेका हुन्। पार्टीमा देखिएको आन्तरिक गतिरोध अन्त्य गर्दै नियमित महाधिवेशनको कार्यतालिका तय गर्ने उद्देश्यले छलफल गरेको जनाइएको छ।

नेपाली कांग्रेसमा हाल महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद चर्किएको छ। पार्टीका संस्थापन पक्षले आगामी फागुन २१ गते हुने निर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् भने महामन्त्रीहरू चुनावअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा छन्।

महामन्त्री विश्वप्रकाश शर्माले हिजो सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनका लागि चारवटा सम्भावित कार्यतालिका प्रस्तुत गरेका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’