रास्वपाको बृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी

रास्वपाको बृहत् राजनीतिक संवाद सुरु, बाबुराम र रेशम पनि सहभागी
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको ‘बृहत् राजनीतिक संवाद’ कार्यक्रम सुरु भएको छ।

सुशासन, स्थायित्व र राजनीतिक सहकार्यका लागि कार्यक्रम आयोजना गरेको रास्वपाले जनाएको छ। कार्यक्रम बालुवाटारको एक होटलमा भइरहेको छ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरी पनि सहभागी छन्।

रास्वपाका अनुसार भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको भावनाअनुसार राजनीतिक विकल्प खोज्न संवाद आयोजना गरिएको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’