फाप डु प्लेसिस विराटनगर किङ्सबाट एनपिएल खेल्ने

फाप डु प्लेसिस विराटनगर किङ्सबाट एनपिएल खेल्ने
+
-

मोरङ – नेपाल प्रिमियर लिगको दोस्रो सिजनका लागि विराटनगर किङ्सले दक्षिण अफ्रिकाका फाप डु प्लेसिसलाई भित्र्याएको छ।

क्लबका मालिकमध्येका एक सुयेशराज प्याकुरेलले टोलीलाई दरिलो बनाउन डु प्लेसिसलाई टोलीमा भित्र्याइएको बताए। साथै अर्का एक जना दक्षिण अफ्रिकी खेलाडीलाई पनि भित्र्याउने तयारी रहेको प्याकुरेलले बताए।

डु प्लेसिसले दक्षिण अफ्रिकाका लागि ५० वटा टी २० खेलेका छन्। जसमा उनले १ हजार ५ सय २८ रन बनाएका छन्। उनले दक्षिण अफ्रिकाका लागि १ शतक र १० वटा अर्धशतक जोडेका छन्।

यस्तै, उनले टेस्टमा ४ हजार १६३ र एकदिवसीयमा ५ हजार ५०७ रन बनाएका छन्। उनी दक्षिण अफ्रिकाका पूर्व कप्तानसमेत हुन्।

यसका लागि किङ्ग्सले ठूलो रकम खर्च गरेको बताइएको छ। हाल किङ्ग्स भारतको मुम्बईमा करिब सातादिनको प्रशिक्षणका लागि पुगेको उनले बताए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’