हरिबोधिनी एकादशीः गरियो तुलसी बिहे, तारियो तोरन (तस्बिरहरू)

हरिबोधिनी एकादशीः गरियो तुलसी बिहे, तारियो तोरन (तस्बिरहरू)
+
-

तनहुँ – कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशी धुमाधामले मनाइँदै छ। भगवान् विष्णुको प्रतीकको रुपमा रहेको तुलसी बिहे गरेर फूलैफूलको तोरन तारेर मनाइएको हो।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडा र शुक्लागण्डकी नगरपालिका–८ गणपतेमा पर्ने पुल्चोक क्षेत्रमा भक्तजनको घुँइचो लागेको छ। सेतीमा नदीमा स्नान गर्ने, तुलसीको बिहे गरेर पुजाआरधना गर्ने भक्तजनको घुँइचो छ। विभिन्न ठाउँबाट फूलैफूलको तोरन ल्याएर तारिएको छ।

भजनकिर्तन र पञ्जेबाजाको धुनले पुल्चोक क्षेत्र गुञ्जायमान छ। गण्डकी प्रदेशका विभिन्न नदीका घाटहरुमा फूलको तोरन तार्ने प्रचलन छ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा शयनमा रहेका विष्णु ब्युँझिने दिनसमेत हरिबोधिनी एकादशीलाई मानिन्छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’