शिक्षामन्त्री महावीर पुन पनि रमाइला स्टाटस लेख्ने एक पात्र हुन्।
उनी शिक्षामन्त्री भएको त मुस्किलले डेढ महिना भयो तर उनका स्टाटसहरू पहिल्यैदेखि लोकप्रिय छन्।
शनिबार मध्यरातमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले लेखेको आपत्तिजनक स्टाटस उनले आधा घन्टामै हटाए तर उनले लेेखेको स्टाटसको तरंग भने अझै सामाजिक सञ्जालमा व्याप्त छ।
यसकै प्रतिक्रियामा शिक्षामन्त्री पुनले महानगर मेयर बालेन शाहलाई सुझाव दिए – सर्को ताने पनि केही छैन तर सर्को तानेर नबोल्न र नलेख्न अनुरोध छ।
शिक्षामन्त्री महावीर पुनले लेखेको स्टाटस यस्तो छ:


भर्खरै
लोकप्रिय






































































































































































































