काठमाडौँ- बर्तमान सरकारले सहकारी पीडितहरूको बचत रकम सुनिश्चित गर्ने भनेको भएपनि कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (माहासंघ)ले हालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले कानुन संशोधन गरेरै भएपनि सहकारी पीडितहरूको बचत रकम सुनिश्चित गर्ने भनिएकोमा कार्यान्वयन नगरेको कारण समस्याग्रस्त कार्यालय बुद्धनगरमा प्रदर्शन गरेको हो।

प्रधानमन्त्री कार्यालय गएर जेनजीहरूको हातबाट प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउने भनिएको थियो। केही प्रतिनिधि छलफलमाभित्र छन् भने पिडितहरू बहिर छन्।
थप तस्बिरहरू:














भर्खरै
लोकप्रिय






































































































































































































