आफूहरूलाई बाइपास गरेर सरकारसँग सहमति गरिएको भन्दै पोखरामा नर्सहरु आन्दोलित (तस्बिरहरू)

आफूहरूलाई बाइपास गरेर सरकारसँग सहमति गरिएको भन्दै पोखरामा नर्सहरु आन्दोलित (तस्बिरहरू)
+
-

‍काठमाडौँ – पोखरामा नर्सहरुले आफूहरुलाई बाइपास गर्दै सरकारसँग सम्झौता भएको भन्दै आन्दोलत जारी राखेका छन्। पोखरा पृथ्वीचोकमा गण्डकी मेडिकल कलेजका नर्सहरु आन्दोलनमा उत्रिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार भएको वार्तामा सहभागी स्वास्थ्यमन्त्री डा. सुधा शर्मा, सचिव डा. विकास देवकोटा, सरकारद्वारा गठित समितिका संयोजक डा. श्रीकृष्ण श्रेष्ठ, प्रवक्ता डा. प्रकाश बुढाथोकी, नर्सिङ संघकी अध्यक्ष, महासचिव, निजी मेडिकल कलेज, निजी अस्पतालका प्रतिनिधिहरूबीच नर्सहरुको समस्या समाधान गर्ने सहमति भएको हो।

उक्त सहमतिमा असहमति जनाउँदै पोखराका नर्सहरु आन्दोलनमा उत्रिएका हुन्। मागहरुलाई उचित मूल्यांकन नगरी सम्झौता गरेको उनीहरुको आरोप छ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’