भाडाकुँडा र ओढ्नेओछ्याउने लिएर केशरमहलबाट सिंहदबार सरे मन्त्री पुन

भाडाकुँडा र ओढ्नेओछ्याउने लिएर केशरमहलबाट सिंहदबार सरे मन्त्री पुन
+
-

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन केशरमहलबाट सिंहदरबार बसाइँ सरेका छन्। मन्त्री नियुक्त भएपछि उनी केशरमहलमै बस्दै आएका थिए भने आइतबारदेखि सिंहदरबार सरेका हुन्।

उनका भाडाकुडा र ओढ्नेओछ्याउने सबै केशरमहलबाट सिंहदरबार सारिएको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

गत ६ असोजमा मन्त्री भएपछि पुन ७ असोजदेखि केशरमहलमै बस्दै आएका थिए। उनले असोज ६ गते मन्त्रालयमा आफू मन्त्रालयमै सुत्ने, मन्त्रालयमै खाना पकाएर खाने भन्दै सोहीअनुसार गर्न अधिकारिहरूलाई निर्देशन दिएका थिए।

जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको शिक्षा मन्त्रालयको काम सिंहदरबारबाटै हुन थालेपछि मन्त्री पुन पनि सिंहदरबार सरेका हुन्।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’