रास्वपाले गर्‍यो केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर

रास्वपाले गर्‍यो केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय विभागमा नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार बसेको रास्वपाको सचिवालय बैठकले विभागहरूमा जिम्मेवारी हेरफेर गरेको हो।

पार्टी प्रवक्ता मनिष झाका अनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

यस्तै, रामप्रसाद भट्टराई र डा. कृष्णमान शाक्यलाई केन्द्रीय प्रशिक्षण विभाग सदस्यको जिम्मेवारी दिइएको छ भने सुलभ खरेललाई कानुन, न्याय तथा मानवअधिकार विभाग उपप्रमुखको जिम्मेवारी दिइएको छ।

यस्तै, तोयानारायण पौडेललाई केन्द्रीय शिक्षा विभाग सदस्य, बोधनारायण श्रेष्ठलाई केन्द्रीय संगठन विभाग उपप्रमुख, पार्थीवेन्द्र उपाध्यायलाई केन्द्रीय शिक्षा विभाग सदस्य, ज्ञानु पौडेललाई केन्द्रीय महिला विभाग सदस्य र अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुखको जिम्मेवारी दिइएको छ।

यस्तै, मनिराम घिमिरेलाई केन्द्रीय शिक्षा विभाग सदस्य, कल्पना पाण्डेलाई केन्द्रीय महिला विभाग सदस्य, ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचन विभाग सचिव र प्रमिला कुमारी सिंहलाई नीति विचार विभाग सदस्यको जिम्मेवारी दिइएको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’