काठमाडौँ- २३ र २४ भदाैमा भएकाे जेनजी अान्दोलनपछि फागुन २१ का लागि ताेकिएकाे निर्वाचन ताेकिएकै समयमा हुनुपर्ने निजी क्षेत्रले माग गरेकाे छ।
निजी क्षेत्र आवद्ध राष्ट्रिय व्यवसायी पहल (एनबीआई) ले सोमबार पत्रकार सम्मेलन गर्दै निजी क्षेत्रकाे माग समयमै निर्वाचन भएकाे बताएकाे हाे।
अहिले निजी क्षेत्र सुरक्षाकाे प्रत्याभूति नगरेकाे र नवयुवालगायत राजनीतिक दल र सबै पक्षसँग सहकार्य गर्दै सुरक्षाकाे शर्त अपरिवर्तनीय रहेकाे पनि बताएकाे छ।

भर्खरै
लोकप्रिय






































































































































































































