देश सञ्चार
६ घण्टा पहिले
अ
+
अ
अ
-
नेपाल प्रहरीका पाँच एसएसपीहरू डीआईजीमा बढुवा भएका छन्।
बढुवामा सिफारिस गरिएका पाँच प्रहरी अधिकारीहरू सोमबार औपचारिक रूपमा डीआईजी बनेका हुन्।
भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बनेका हुन्।
भर्खरै
लोकप्रिय







































































































































































































