गण्डकी – बेमौसमी वर्षाले पोखराका किसानको पाक्न लागेको धानबालीमा क्षति पुर्याएको छ। एक सातादेखि भइरहेको वर्षाका कारण पोखरामा घर भित्र्याउन तयार भएको घानबालीमा क्षति पुर्याएको हो।
पोखराको विरौटा फाँट, फेवा फाँट, कुडहर फाँट, शिशुवा फाँट, मालमुल फाँट, सातमुहाने क्षेत्रमा धान खेती गर्ने गरिन्छ । किसानका खेतमा ‘जेठो बुढो’ धान घर भित्राउनका लागि तयार भएको छ । तर, निरन्तर वर्षा हुँदा किसानले धान भित्र्याउन पाएका छैनन्।


भर्खरै
लोकप्रिय






































































































































































































