अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु
+
-

दाङ – अर्घाखाँची पाणिनी गाउँपालिका–३ स्थित निगालीबाट दुर्घाफाटतर्फ जाँदै गरेyrilको ना ३६ प ३५०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बेलुका दुर्घटना भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक १८ बर्षिय गौतम वि।क। र पछाडि सवार २४ बर्षिय सागर वि।क।को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो । चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

त्यस्तै, मोटरसाइकलमा सवार अर्का २५ बर्षिय सन्तोष घर्ती घाइते छन । उनको उपचार हाल गुल्मीको खर्ज्याङमा भइरहेको छ र थप उपचारका लागि पाल्पा रिफर गरिएको छ। उनको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ ।

घटनास्थलमा प्रहरीको टोली खटाइएको थियो र अनुसन्धान जारी रहेको जनाइएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’