रोल्वालिङ क्षेत्रमा हिमपहिरो: मृत्यु हुने पर्यटकको संख्या ७ पुग्यो

रोल्वालिङ क्षेत्रमा हिमपहिरो: मृत्यु हुने पर्यटकको संख्या ७ पुग्यो
+
-

दोलखा –: रोल्वालिङ क्षेत्रमा हिमपहिरो जाँदा मृत्यु हुने पर्यटकको संख्या ७ पुगेको छ। जसमा ५ जना विदेशी र दुई जना नेपाली छन्। चार पर्यटक अझै बेपत्ता छन्। पहिरोमा परेर ४ पर्यटक घाइते भएका छन्।

कात्तिक ११ गते दोलखाको गौरीशंकर गाउँपालिका-९ मा पर्ने रोल्वालिङ क्षेत्रमा रहेको ५६३० मिटरको यलुङ रि हिमाल आरोहणका लागि १५ जनाको टोली गएका थिए। उनीहरू सोमबार बिहान ८ बजेतिर हिमपहिरोमा परेका दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए। १५ जनाको टोलीहरूमा को के भए भनेर पहिचान खुल्न सकेको छैन।

आरोहण टिममा दुई/तीन वटा ग्रुप रहेको र एउटा ग्रुपमा दुई जना विदेशीसहित चारजना रहेको स्थानीयले बताएका छन्। उनीहरू यलुङ रि आरोहण लगतै ६ हजार मिटर माथिको रोल्वालिङ क्षेत्रमै पर्ने डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको पनि बताए। डोल्मा खाङ हिमाल आरोहणको तयारीमा रहेको दुईजना ना गाउँमा बसेको स्थानीयले बताएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’