देश सञ्चार
                                                                                                                        ४ घण्टा पहिले
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकताको प्रतिलिपी लिएकी छन्।
जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा उनको निवासमा तोडफोड र आगजनी भएको थियो। त्यस क्रममा उनको नागरिकता पनि जलेको थियो।
उनी आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित भएर प्रतिलिपि लिएकी हुन्।
 
 
 
 
तस्बिर: नेपाल फोटो लाइब्रेरी
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































