कांग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)

कांग्रेस केन्द्रीय समिति बैठक सुरु (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। बैठक सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा सुरु भएको हो।

पार्टीको आगामी महाधिवेशनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।

महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनभन्दा अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद छ। विवाद बढेपछि गत शुक्रबार र आइतबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो।

निर्वाचन पछाडि मात्रै महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको भनाइ छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत इतर पक्षले निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’