देश सञ्चार
१ घण्टा पहिले
अ
+
अ
अ
-
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध उजुरी दिन नेकपा एमाले निकट युवा संघ साइबर ब्यूरो पुगेको छ।
बालेनको सामाजिक सञ्जालको स्टाटसलाई लिएर उजुरी दिन युवा संघ साइबर ब्यूरो पुगेको हो।
केही दिनअघि मेयर शाहले सामाजिक सञ्जालमा अश्लील स्टाटस लेखेका थिए। उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघ साइबर ब्यूरो पुगेको हो।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।
भर्खरै
लोकप्रिय







































































































































































































