तेस्रोपटक टी-२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता

तेस्रोपटक टी-२० विश्वकपमा छनोट र वेष्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेको नेपाली टोली स्वदेश फिर्ता
+
-

काठमाडौँ – तेस्रोपटक आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ।

वेस्ट इन्डिज राष्ट्रिय टोलीविरुद्धको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा समेत विजयी हासिल गरेर फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

टी-२० विश्वकप छनोटको गौरव र वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज जितेर आएको टोलीलाई स्वागत गर्न खेलकुद मन्त्री नै विमानस्थल पुगेका थिए।

मन्त्रीसहित नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले समेत खेलाडीहरूलाई फूलमाला र खादा लगाएर स्वागत गरेका थिए।

तस्बिरहरू:

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’