रास्वपामा अर्यालको राजनीतिक प्रतिवेदनः मूल नेतृत्व आयात गर्न सकिन्न (पूर्णपाठ)

रास्वपामा अर्यालको राजनीतिक प्रतिवेदनः मूल नेतृत्व आयात गर्न सकिन्न (पूर्णपाठ)
+
-

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले चर्चित व्यक्ति भित्र्याउने वाहानामा मूल नेतृत्व नै आयात गर्न नसकिने जनाएको छ।

चितवनको सौराहामा शुक्रबारदेखि सुरु भएको पार्टीको विस्तारित बैठकमा कार्यवहाक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीको पुनर्गठन गर्ने वाहानामा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य नहुने उल्लेख छ।

‘पार्टी ‘रिफर्म’ गर्नुपर्छ र पार्टीमा चर्चित व्यक्ति/व्यक्तित्वलाई भित्र्याउने वातावरण बनाउनुपर्छ भन्ने जायज कुरामा शतप्रतिशत सहमत हुँदा-हुँदै पनि ‘रिफर्म’ वा ‘स्वागत’ को बहानामा मूल नेतृत्व नै आयात गर्नुपर्ने अघोषित नीति र त्यहीअनुसारको प्रचारबाजी चाहिँ स्वीकार्य हुन सक्दैन।’

पार्टीको पुनर्गठनबारे पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’