हिल्दुम विद्युत् वितरण केन्द्रले पाँँच दिनका लागि विद्युत् आपूर्ति बन्द गर्ने

हिल्दुम विद्युत् वितरण केन्द्रले पाँँच दिनका लागि विद्युत् आपूर्ति बन्द गर्ने
+
-

हुम्ला – सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रले विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। पावर हउसलगायत संरचनामा मर्मत गर्नुपर्ने भएकाले केन्द्रले विद्युत् आपूर्ति बन्द गर्न लागेको हो।

पावर हाउसको इन्टेक, फर्बे र ओभर फ्लोको मर्मत गर्नुपर्ने भएकाले पाँँच दिनका लागि विद्युत् आपूर्ति बन्द गर्न लागेको वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहले जानकारी दिए।

विद्युत् आपूर्र्ति कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुनेछ। केन्द्रले विद्युत् आपूर्ति बन्द हुने अग्रिम सूचनासमेत जारी गरेको छ। तीन हजारभन्दा बढी ग्राहक यसबाट प्रभावित हुनेछन्। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति पनि केन्द्र क्षमायाचन गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’