सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ सुरु (तस्बिरहरू)

सुरक्षण मुद्रण केन्द्रमा लाइसेन्स छपाइ सुरु (तस्बिरहरू)
+
-

काठमाडौँ – सुरक्षण मुद्रण केन्द्रले ड्राइभिङ लाइसेन्स छपाइ सुरु गरेको छ।

आज काभ्रेपलाञ्चोकको बनेपा अवस्थित सुरक्षण मुद्रण केन्द्रमा सञ्चारमन्त्री जगदीश खरेलले सो कामको शुभारम्भ गरेका हुन्।

यसबाट दैनिक करिब ५ सय लाइसेन्स छपाइ हुने जनाइएको छ। ६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको छ।

ठप्पप्रायः अवस्थामा रहेको सो सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रूपमा चलायमान बनाइने मन्त्री खरेलले जानकारी दिए।

तस्बिर: नेपाल फोटो लाइब्रेरी।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’