निर्माण पूरा भएको एक वर्ष पुग्दा पनि सञ्चालनमाा आएन हिल्साको मैत्री पुल

निर्माण पूरा भएको एक वर्ष पुग्दा पनि सञ्चालनमाा आएन हिल्साको मैत्री पुल
+
-

हुम्ला – नेपाल र चीनको सिमाना हिल्सामा निर्माण पूरा भएको एक वर्ष भए पनि मैत्री पुल सञ्चालनमा आउन सकेको छैन। चिनियाँ पक्षले निर्माण पूरा गरेको मैत्री पुल सञ्चालनका लागि आवश्यक प्रक्रिया भइरहेका कारण सञ्चालनमा आउन नसकेको हो।

हिल्सामा गत वर्ष मंसिरमा निर्माण पूरा भएको दुई देशको सिमामा हिल्साको कर्णाली नदीमाथि मैत्री पुल हालसम्म सञ्चालनमा आउन नसकेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए।

निर्माण भएको पुल सञ्चालनमा आउन नसक्नुको कारणबारे हिल्साकै चिनियाँ कष्टमका अधिकारीसँग जिज्ञासा राख्दा उक्त पुल सञ्चालन गर्न आवश्यक प्रक्रियाका लागि केन्द्रमा लेखी पठाएको र त्यो प्रक्रिया अगाडि बढिरहेको जवाफ आउने गरेको भन्ने उनको भनाइ छ।

पुल सञ्चालमा नआउदा हिल्साबाट ताक्लाको जाँदा र ताक्लाकोटबाट हिल्सामा फर्कदा पैदल भारी बोकेर हिँड्नुपर्ने अवस्था छ। नेपालको तर्फबाट सो मैत्री पुल निर्माण गर्दा समन्वयको जिम्मा पाएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले पुस सञ्चालनबारे आफूलाई कुनै जानकारी नआाएको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’