पूर्वमन्त्री अफताब आलमको निधन

पूर्वमन्त्री अफताब आलमको निधन
+
-

काठमाडौँ- पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन भएको छ।

नेपाली कांग्रेसका पूर्वसांसद् समेत रहेका आलमको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा गएराति साढे २ बजे निधन भएको हो।

मिर्गौला फेल भएपछि भेन्टिलेटरमा राखी उपचार भइरहेको उनको दुई सातादेखि अस्पतालमा भर्ना गरिएको थियो।

गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोक भएको थियो, जसका दीर्घकालीन असरका कारण मृत्यु भएको चिकित्सकहरूले बताएका छन्।

०६४ सालमा रौतहटको राजपुरमा बम विस्फोट र त्यसपछि भएका हत्याकाण्डमा दोषी ठहर भएका आलम उच्च अदालतको आदेशपछि थुनामुक्त भएका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’