ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)

ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – राजसंस्था पक्षधरहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न माग गर्दै शाही युवा शक्ति नेपालको आयोजनामा प्रदर्शन गरिएको हो।

उनीहरूले निकालेको र्‍याली सामाखुसीबाट सोह्रखुट्टेतर्फ जान लाग्दा प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि उनीहरूले वनस्थली गएर सभा गरेका थिए।

उनीहरूले ‘जेन–जी पुस्ता, राजा र जनता एक होऔँ’ भन्ने नारा लगाएका थिए। उनीहरूले गृहमन्त्री र प्रधानमन्त्रीविरूद्ध नारा लगाएका थिए।

तस्बिरहरू नेपाल फोटो लाइब्रेरी

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’