निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौँ

निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौँ
+
-

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रुपमा लिएर उच्च मनोबलका साथ काम गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे।

गभर्नर पौडेलले नयाँ विजनेस बनाएर अघि बढ्नसके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेकोसमेत बताए।

उनले अहिले वैधानिक सरकार रहेको र केही समयपछि जननिर्वाचित सरकार बन्ने भएकाले उद्योग क्षेत्रको विकासमा अघि बढ्नका लागि निजी क्षेत्रले निराश भएर बस्नुपर्ने अवस्था नरहेको बताए।

उनले भने, ‘नयाँ विजनेस बनाउनुस्, उच्च मनोवलका साथ काम गर्नुस्। एउटा दुर्घटनाजस्तो भयो। तर, तत्काल वैधानिक गभर्मेन्ट छ। यो अवसरलाई तपाईंहरुले पोजेटिभली लिएर यसलाई युज गर्नतिर लाग्नुहोला। इकोनोमीमा मनोबलको एकदमै ठूलो काम हुन्छ। त्यो मनोवलले हामीसँग पैसा पनि छ। हामीसँग गभर्नेन्स पनि छ। अब फेरि इलेक्टेड गभर्मेन्ट आउँछ।’

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’