मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित

मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगित
+
-

जनकपुरधाम  – मधेस प्रदेशसभा बैठक १० मिनेटका लागि स्थगन भएको हो । मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले विश्वासको मत लिने कार्यसूची रहेकामा माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहवर अन्सारीले विश्वासको मत नदिने भनेपछि सरकार संकटमा परेको हो।

अन्सारीले विश्वासको मत नदिने भनेपछि विश्वासको मत पाउने सम्भावना घटेपछि सरकार पक्ष बैठकबाट निस्केपछि बैठक स्थगित भएको हो।
मुख्यमन्त्री जितेन्द्र सोनल तथा दुई जना विनाविभागीय मन्त्री सदनमा रहेकोमा दुबैजना निस्केपछि सत्तापक्षका सांसदले सदनमा सरकारपक्ष नरहेको भन्दै उभिएर आपत्ति जनाएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगन गरेका हुन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’