थारु समुदायले काठमाडौँमा मनाए समाचकेवा पर्व (तस्बिरहरू)

थारु समुदायले काठमाडौँमा मनाए समाचकेवा पर्व (तस्बिरहरू)
+
-

काठमाडौँ – थारु समुदायले काठमाडौँमा पनि समाचकेवा पर्व मनाएका छन्।

शनिबार प्रर्दशनीमार्गस्थित पयर्टन बोर्डमा एक कार्यक्रमको आयोजना गरी उनीहरुले समाचकेवा पर्व हर्षोउल्लासका साथ मनाएका हुन्।

थारु समुदायले भाइटीका अर्थात गोवर्द्धन पूजाको भोलिपल्टदेखि कात्तिक पूर्णिमासम्म १५ दिन यो पर्व मनाउने गर्दछन्। दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै यो पर्व मनाउँछन्।

तस्बिरः नेपाल फोटो लाइब्रेरी

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’