चार घन्टापछि सुचारु भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

चार घन्टापछि सुचारु भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
+
-

एयरफिल्ड लाइटिङ सिस्टममा प्राविधिक समस्या आएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब चार घन्टापछि सञ्चालनमा आएको छ।

‘एयरफिल्ड लाइटिङ सिस्टम’ मा प्राविधिक समस्या आएपछि शनिबार साँझ साढे ५ बजेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान र अवतरण बन्द गरिएको थियो।

प्राविधिक टोलीले उक्त समस्या समाधान गरेपछि शनिबार बेलुका ९:४० बजेबाट सबै उडान सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको हो।

विमानस्थल बन्द भएपछि त्रिभुवन विमानस्थलमा अवतरण हुन लागेका आन्तरिक र अन्तर्राष्ट्रिय गरी तीनवटा जहाज डाइभर्ट गरिएको थियो। बुद्ध एयरको जनकपुरबाट आएको जहाज जनकपुर नै डाइभर्ट भएको थियो भने बुद्ध एयरकै सुर्खेतबाट आएको जहाज पोखरा डाइभर्ट गरिएको थियो।

त्यस्तै, कोरियन एयरको जहाज दिल्ली डाइभर्ट गरिएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’