काठमाडौँ – माओवादी केन्द्र कि अञ्जना विशुंखे पार्टी एकतामा सहभागी भएकी छिन्।
माओवादी केन्द्र, एकीकृत समाजवादीसहित दश राजनीतिक दलले एकता गर्दै घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टीलाई अस्वीकृत गर्दै नेता जनार्दन शर्माको पक्षमा उभिएकी थिइन्। शर्माले पार्टी एकतालाई अस्वीकार गर्दै छुट्टै अभियान सुरु गरेका छन्।
शर्माले माओवादीसँग अलग भएको घोषणा गर्ने पत्रकार सम्मेलनमा पुगेकी विशुंखेले आइतबार दल एकताका लागि निर्वाचन आयोगमा बुझाएको काजातमा हस्ताक्षर गरेकी छिन्।

भर्खरै
लोकप्रिय






































































































































































































