दुई दिनको वर्षामा ४३ जनाको मृत्यु, पाँच जना बेपत्ता

दुई दिनको वर्षामा ४३ जनाको मृत्यु, पाँच जना बेपत्ता
+
-

काठमाडौँ– दुई दिन (शनिबार र आइतबार)को वर्षामा देशभर ४३ जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार दुई दिनको वर्षापछि बाढीपहिरोमा परी ४३ जनाको मृत्यु भएको हो भने पाँच जना बेपत्ता भएका छन्।

१२ जना घाइते भएका छन्। प्राधिकरणकाअनुसार इलामा ३७ जनाको मृत्यु भएको छ। यस्तै रौतहटमा ३, पाँचथरमा १, खोटाङमा १, उदयपुरमा १ जनाको मृत्यु भएको हो।

यस्तै घाइते हुनेहरूमा इलाममा ४, भोजपुरमा ३, खोटाङमा ३, मकवानपुरमा १ र पाँचथरमा एक जना घाइते भएका छन्।

यो विवरण आइतबार दिनको २ बजेसम्मको हो।

पूर्वी नेपालमा अहिले पनि वर्षा भइरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?