
देश सञ्चार
असोज २२, २०८२

अ
+
अ
अ
-
काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको बैठक बोलाएका छन्।
देउवाले बिहीबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
पदाधिकारी बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्ने बताइएको छ।

