बर्षा शाह
कात्तिक १५, २०८२
अ
+
अ
अ
-
काठमाडौँ – रवीन्द्र मिश्रकाे कविता संग्रह ‘माथिकाे आदेश छ’ लाेकार्पण भएकाे छ।
शनिबार प्रज्ञा भवनमा एक कार्यक्रमका बीच पुस्तक लाेकार्पण गरिएको हो।
राप्रपाका नेतासमेत रहेका मिश्रले कविता चैत १५ गते तीनकुनेमा भएकाे आन्दाेलनमा पक्राउ परेकाे समयमा हिरासतभित्र लेखेका हुन्।
उनी ५० दिन हिरासत बसेका थिए।


भर्खरै
लोकप्रिय






































































































































































































