कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी
+
-

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ। तिहारअघि सुरू भएको बैठक अझै निष्कर्षमा नपुगेको कारण निरन्तर जारी रहेको हो।

बैठकमा आगामी महाधिवेशनको मिति निर्धारण प्रमुख एजेन्डा बनेको छ। अधिकांश सदस्यहरूले अब नियमित महाधिवेशन गर्न नसकिए विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरेका छन्।

तर, संस्थापन पक्षधर नेताहरूले भने वैशाखमा महाधिवेशन गर्न उपयुक्त हुने धारणा राख्दै आएका छन्। उनीहरूका अनुसार हालको राजनीतिक र संगठनात्मक तयारीका कारण तत्काल महाधिवेशन सम्भव छैन।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’