author avatar

आमोदवर्धन कौण्डिन्न्यायन

आमोदवर्धन कौण्डिन्न्यायनका सबै समाचारहरू

नेपालको खोक्रो शिक्षानीतिलाई खँदिलो र जीवनोपयोगी बनाउने तरिका

शिक्षाको परिभाषा प्राच्य परम्परामा शिक्षा भन्नाले धर्म, अर्थ, काम, मोक्ष यी चारै पुरुषार्थप्रति सन्तुलित दृष्टि राखी जीवनयापन गर्दै आफ्नो निर्बाध र सर्वाङ्गीण विकास गर्न अवलम्बन गरिने एउटा महत्त्वपूर्ण प्रक्रिया भन्ने…

वैदिक परम्परामा कृषि

कृषि– शब्द संस्कृत भाषाको ‘कृष विलेखने’ धातुबाट ‘इक्’ प्रत्यय लागेर बनेको हो । यसको अर्थ भूमि जोत्नु वा हलो चलाउनु भन्ने हुन्छ । कृषि–कर्म गर्ने किसानलाई संस्कृतमा कृषक, कृषाण, कीनाश,…

भानुभक्तीय रामायणको मौलिक पाठ

नेपाली समाजमा आदिकवि भानुभक्त आचार्यका कृतिहरूको धार्मिक, सांस्कृतिक, दार्शनिक र साहित्यिक महत्त्व अत्यधिक रहेको देखिन्छ । उनका कृतिहरूको अनुशीलन गर्दा तिनमा विविध पाठभेद पनि देखा पर्दछन् । विभिन्न सम्पादकले भानुभक्तका…

वैदिक धर्ममा पति र पत्नीको सम्बन्ध

विषयप्रवेश अचेल विवाहलाई वा पति र पत्नीको परस्पर सम्बन्धलाई केवल पुरुष र स्त्रीका भौतिक आवश्यकता पूर्ति गर्ने माध्यमका रूपमा मात्र हेर्ने दृष्टिकोण प्रचारित हुँदै गएको देखिन्छ । यस परिप्रेक्ष्यमा वैदिक…

ब्राह्मण : जन्मले कि कर्मले?

पृष्ठभूमि शास्त्रमा स्पष्ट रूपमा बताइएका कतिपय विषयमा पनि भ्रमात्मक धारणा समाजमा व्याप्त रहेको पाइन्छ । मूल शास्त्र संस्कृत भाषामा निबद्ध भएको हुनाले र संस्कृत भाषामा धेरैजसोको सोझै पहुँच नहुने हुनाले…

सतीप्रथाको वास्तविक स्वरूप

विषयप्रवेश वैदिक सनातन वर्णाश्रम धर्मलाई आजभोलि हिन्दुधर्म पनि भन्दछन् । व्यवस्थित कर्मकाण्डपद्धति र गहन दार्शनिक चिन्तनको समन्वय भएको तथा मानव जीवनपद्धतिलाई पूर्ण रूपले निर्देशित गर्ने महान् धर्म विश्वमा वैदिक धर्म…

मनुस्मृति र महिला सुरक्षा

विषयप्रवेश वैदिक धर्मशास्त्रका विशेष गरी मनुस्मृतिका विभिन्न पक्षमा यथार्थ कुरा जनसमक्ष आओस् भन्ने उद्देश्यले यस लेखमा मनुस्मृतिमा गरिएको महिलासुरक्षासम्बन्धी व्यवस्थाको चर्चा गरिँदै छ । वैदिक धर्मको आजभोलि सर्वाधिक आलोचना गर्ने…

मानवजीवनमा धर्मको आवश्यकता

धर्मप्रतिको आधुनिक दृष्टि आजभोलि धर्मलाई अन्धविश्वास ठानेर धर्म भौतिक उन्नतिका निम्ति बाधक तत्त्व हो भन्ने सिद्धान्त प्रचार–प्रसार गर्ने गरिएको छ । जतिजति व्यक्ति शिक्षित वा सचेतजस्तो हुँदै जान्छ, उतिउति उसले…

लगाउनैपर्छ त जनै? के छ यसको महत्व?

आजभोलि मनाइने जनैपूर्णिमालाई प्राचीनकालमा उपाकर्म भनिन्थ्यो। यो वर्षा ऋतुको पहिलो पूर्णिमामा गरिने कर्म हो। उपाकर्म वेद अध्ययन गर्नका लागि प्रारम्भ गरिने एउटा अनुष्ठान हो। यस अनुष्ठानलाई शास्त्रीय रुपमा गुरु-शिष्य मिलेर…

विधिपूर्वक तिहार मनाउन यी पाँच दिन केके गर्नुपर्छ?

नेपालमा वैदिक सनातन धर्मका अनुयायीहरूले वर्षभरि धेरै धार्मिक–सांस्कृतिक चाडपर्वहरू मनाउने गर्दछन्। वेदमा विभिन्न ऋतुहरूमा अनुष्ठान गरिने वैदिक यज्ञहरुको विधान पाइन्छ। पुराणहरूमा पनि विभिन्न ऋतुमा मनाइने चाडपर्वहरूको वर्णन छ। नेपालमा मनाइने…