Image of अभयकुमार राई

अभयकुमार राई

प्रतिनिधि (प्रदेश १)

अभयकुमार राईका सबै समाचारहरू

ओमिक्रोन भेरियन्ट फैलान नदिन सीमा क्षेत्रमा कडाइ

मोरङ – कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन मोरङस्थित नेपाल–भारत सीमामा सतर्कता अपनाउन सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार भारतको जोगबनी…

कांग्रेस अधिवेशनः प्रदेश १ मा सकियो मतदान, मतगणना भोलि मात्रै

मोरङ – कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ प्रथम अधिवेशनको मतदान सकिएको छ। प्रदेश निर्वाचन समितिका अनुसार दिउँसो २ बजेबाट सुरु भएको मतदान कार्य साँझ करिब ७ बजे सकिएको जनाएको…

सरकारले ३ बुँदे सहमति कार्यान्वयन गर्न चाहेनः विप्लव

मोरङ – नेकपा माओवादीसँग गरिएको ३ बुँदे सहमति सरकारले कार्यान्वयन गर्न नचाहेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आरोप लगाएका छन्। विराटनगरमा शनिबार आयोजित नेकपाको पूर्वाञ्चलस्तरीय बृहत् जनसभामा चन्दले सरकारले पार्टीसँग…

कांग्रेस अधिवेशनः प्रदेश १ मा मतदान प्रक्रिया सुरु

मोरङ  – नेपाली कांग्रेस प्रदेश १ प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया निर्धारित समयभन्दा करिब ६ घण्टा ढिलो सुरु भएको छ। विराटनगरको शंकरपुरस्थित खुला मैदानमा आयोजित निर्वाचन प्रक्रियाका लागि बिहानैबाट मतदाता प्रतिनिधि…

पद र पैसाको प्रभावले पार्टीको सांगठनिक संरचना जोखिममा छः महेश आचार्य

मोरङ – शनिबार बिहानै पत्रकार मित्र कुमार लुईंटेलको सन्देश आयो। विराटनगरमा रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यसँग अनलाइनमा कार्यरत पत्रकारको अन्तरक्रियाबारे। हुन त, महेश आचार्यलाई धेरैले गम्भीर, कम बोल्ने,…

मतपत्रमा नाम छुटेपछि मतदान प्रभावित

मोरङ – नेपाली काङ्ग्रेस प्रदेश १ प्रथम अधिवेशनअन्तर्गत आज हुने मतदान प्रक्रिया प्रभावित भएको छ। प्रदेश निर्वाचन समितिका अनुसार मतपत्रमा उम्मेदवारको नाम छुटेपछि मतदान प्रभावित भएको हो। प्रदेश निर्वाचन समितिका…

कांग्रेस अधिवेशनः प्रदेश १ मा ९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी, निर्वाचन शनिबार हुने

मोरङ – कांग्रेस प्रदेश १ सभापतिका लागि संस्थापन इतर पक्षबाट गुरुराज घिमिरे र कृष्ण सिटौलापक्षबाट उद्धव थापाको मनोनयन दर्ता भएको छ। शनिबार हुने निर्वाचनका क्रममा शुक्रबार गरिएको मनोनयन दर्तामा घिमिरे…

‘उद्योग स्थापना र चलायमान बनाउन प्रतिस्थापन विधेयक ल्याइएको हो’

मोरङ – अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले उद्योग स्थापना र चलायमान बनाउन प्रतिस्थापन विधेयक ल्याएको बताएका छन्। विराटनगरमा शुक्रबार मोरङ व्यापार संघको ६५ औं साधारण सभाका क्रममा मन्त्री शर्माले सरकारले दुई…

नेपाली कांग्रेसको प्रदेश १ अधिवेशन विराटनगरमा सुरु

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन विराटनगरमा सुरु भएको छ। शुक्रबार बिहान १० बजेपछि अधिवेशनको औपचारिक रुपमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्च्युअल रुपमा उद्घाटन गरेका…

प्रदेश १ को कांग्रेस अधिवेशन शुक्रबारबाट सुरु हुने

मोरङ – नेपाली कांग्रेस प्रदेश १ को प्रथम अधिवेशन एक दिन ढिलो गरी शुक्रबारबाट सुरु हुने भएको छ। पूर्वनिर्धारित समयअनुसार अधिवेशन बिहीबार विराटनगरमा हुने भनिए पनि जिल्लाको जारी मतगणना र…

प्रदेश १ मा कांग्रेस सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा

मोरङ – नेपाली कांग्रेस प्रदेश १ मा सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको छ। विराटनगरमा बिहीबार संस्थापनइतरका नेताले केन्द्रीय सदस्यसमेत रहेका घिमिरेको नाममा सहमति बनाएका हुन्।…

कांग्रेस सभापतिमा मेरो दावी कायमै छ – सुजाता कोइराला

मोरङ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टी सभापतिमा आफ्नो दावेदारी कायम रहेको बताएकी छन्। विराटनगर विमानस्थलमा बिहीबार पत्रकारहरुसँगको कुराकानीमा नेतृ कोइरालाले सभापतिको लागि आफ्नो दावेदारी यथावत रहेको प्रस्टाएकी हुन्।…

कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनको तयारी पूरा

मोेरङ – कांग्रेस प्रदेश १ को प्रथम अधिवेशनको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ। विराटनगरमा बुधबार अधिवेशन आयोजक समितिका संयोजक एवं कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक सम्पन्न…

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी

मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिमा डा शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू ४८१ मतान्तरले विजयी भएका छन्। मंगलबार विराटनगरमा भएको निर्वाचनमा लिम्बुले १ हजार ९०६ मत ल्याएका हुन्। उनका प्रतिद्वन्द्वी…

कांग्रेस अधिवेशनः मोरङ सभापतिको चुनावमा आइतबारको भन्दा ५३ मत कम खस्यो

मोरङ– नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिका लागि दोस्रो पटकको निर्वाचनमा अघिल्लो निर्वाचनको तुलनामा कम मत खसेको छ। जिल्ला निर्वाचन समितिका मतदान अधिकृत दुर्गाप्रसाद पोखरेलका अनुसार विराटनगर ३ शंकरपुरको मैदानमा सम्पन्न…

प्रदेश १ का मुख्यमन्त्री राई भन्छन्ः केही समयपछि मन्त्रालयको संख्या बढाउँछौँ

मोरङ– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गठबन्धन सरकारले केही समयपछि मन्त्रालय विस्तार गर्ने बताएका छन्। विराटनगरस्थित नेपाल पत्रकार महासंघको शाखामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै गठबन्धनलाई भाग पुर्‍याउने भन्दा पनि…