गोरेसँग १६ पेजको बयान, शुक्रबार पनि लिइने
विराटनगर - चर्चित सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य योजनाकार चूडामणि उप्रेतीसँग दोस्रो दिन बिहीबार दिनभर बयान लिइए पनि लम्बिएको छ। मोरङ जिल्ला अदालतस्थित न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा …