चिठ्ठा परेको भन्दै इमोमार्फत ठगी आरोपमा दुईजना पक्राउ
मोरङ-चिठ्ठा परेको भन्दै इमोमार्फत ठगि गरेको आरोपमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ। मोरङ प्रहरीका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विराटनगर महानगरपालिका–११ का निरज…