विराटनगरस्थित कोइराला निवासबाट हटाइयो सुरक्षामा खटिएका प्रहरी
मोरङ-विराटनगरस्थित कोइराला निवासमा २१ वर्षदेखि सुरक्षार्थ खटिएको प्रहरीको टोली फर्किएको छ। महानगरपालिका वडा नम्बर ७ स्थित कोइराला निवास पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, तथा गिरीजाप्रसाद कोइरालाको निवासमा सुरक्षाकर्मीको टोली सुरक्षार्थ…