धरानमा गोली प्रहार गरेर ४ लाख रकम लुटियो
मोरङ-सुनसरीको धरान ५ साउने जंगलस्थित एक लघुवित्तिय संस्थामा कार्यरत व्यक्तिमाथि हतियारधारी समूहले आक्रमण गरी रकम लुटेका छन्। मोरंगको कटहरी गाउँपालिकामा मुख्यालय रहेको जीवन बिकास लघुवित्तिय संस्थाको धरान शाखामा कार्यरत शम्भु…